728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, July 9, 2014

    - फेरि विकिनीमा सुष्मा, छातीको सौर्यले बाल्ला त आगो ?

    असार २५ गते सिनेमा नगरीमा हट आइटम नृत्य गरेर चर्चामा आएकी नायिका सुष्मा कार्की अहिले ओझेलमा छिन् । सुष्माले कला भन्दा पनि आफ्नो जवानी विकाइन् भन्नेहरुको पनि यहाँ कमी छैन । 

    तर पछिल्लो समय सुष्मा प्रेमी निरनसँग रेष्टुरेन्ट व्यवसायमा नै व्यस्त भइन् । सुष्माको हातमा यतिबेला खासै सिनेमा छैन भन्दा पनि हुन्छ । उनलाई आइटम नृत्य गराउन निर्माताहरु पनि पन्छिएका छन् ।तर उनै नायिका सुष्मा कार्कीले फेरि एकपटक चर्चा कमाउने सुर कसेकी छिन् । 

    हालै मात्र उनले गरेको एक फोटोसुटले बजार तताउने छनक देखाएको छ । विकिनी लगाएर सुष्माले गरेको फोटोसुट चर्चामा छ । सौर्य अंकित छातिमा बनाएको ट्याटुलाई समेत प्रदर्शन गर्दै सुष्मा निक्कै खुलेकी छिन् ।
    आखिर नायिका कार्की किन यसरी खुलिन्, यो उनले नै जान्ने कुरा हो । तर पनि सिने नगरीमा चर्चा सेलाउँदै गएपछि सुष्माले जवानी देखाउने मेसो कसेको हुनुपर्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: - फेरि विकिनीमा सुष्मा, छातीको सौर्यले बाल्ला त आगो ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top