728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर

    यो तस्बिर हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । ईन्टरनेटमा सनसनी मच्चाएको नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरको यो तस्बिरले तपाईलाई अचम्ममा पार्न सक्छ ।
    दुई कलाकारको व्यक्तिगत तस्बिर ईन्टरनेटमा लिक भएको छ । दुई फरक-फरक स्थानका तस्बिरलाई जोडेर सामाजिक संजालमा तस्बिर पोष्ट गरिएको छ । तर हैरान हुने कुरा के छ भने, श्रद्धा र आदित्यको टिसर्ट एउटै छ ।
    श्रद्धाले व्यायम गर्दै गरेको अवस्थाको तस्बिरमा उनले लगाएको टिसर्ट र आदित्यले लगाएको टिसर्ट एउटै छ । आखिर श्रद्धाको टिसर्ट कसरी आदित्यको शरीरमा पुग्यो, सबैभन्दा आश्चर्यलाग्दो बिषय यो हो । यी दुइ एकअर्काको प्रेममा रहेको चर्चा बलिउड बजारमा लामो समयदेखि चलिरहेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top