‘सन्डे मर्निङ लभ यू’ गाएर एकाएक चर्चामा आएका गायक भिम निरौला फेरि नयाँ धमकाको साथमा दर्शकमाझ आएका छन् । उनले ‘डान्सिङ अल नाइट’ बोलको गीत सार्वजनिक गरेका छन् ।
अंग्रेजी गीतलाई नेपाली लयमा गाउन माहिर मानिएका निरौलाको यो गीतमा विभिन्न देश घुम्ने चाहना व्यक्त गरिएको छ । यो म्यूजिक भिडियोमा विदेशी मोडलहरु सेफि गुडिङ, हिटर रोल्फा, रोजिना कार्की र स्वयंम गायकले डान्स गरेका छन् । निरौलाले मोडलहरुलाई हट अवतारमा प्रस्तुत गरेका छन् ।


0 comments:
Post a Comment