लन्डन । हलिउड गायिका शेरिल कोललाई ब्रिटेनमा सबैभन्दा बढी एन्फ्लुएन्शियल ब्यूटी आइकन घोषित गरिएको छ । शेरिलका विषयमा यो घोषणा हालै भएको हो । ब्यूटी आइन घोषणा भए लगत्तैै शेरिलले १५ लाख डलरको एउटा ब्रिटेन कन्ट्याक समेत साइन गरेकी छन् । उनले ब्रिटिस म्युजिक कम्पिटिशन ‘द एक्स फ्याक्टर’को जज बनेर मूल्याङ्कन गर्न यति धेरै रकममा सम्झौता गरेकी हुन् । ९ बर्षको उमेर देखि नृत्यमा लगाव रहेकी शेरिलले स्कुले जीवनमा ‘द रोयल बैले डान्स’ नृत्य सिकेकी थिइन् । स्कुलपछि पनि उको चहाना नृत्य तथा गायन थियो । तर बुबाका बन्देजका कारणले उनले आफ्नो चहाना पुरा गर्न सकिनन् । लुकीछिपी नृत्य तथा गायन अगाडि बढाएकी शेरिलले रेष्टुरेष्टको नोकरीबाट खर्च जुटान थालिन् । नोकरिको अलवा संगीतलाई पनि निरन्तरतादिँदै गएकी शेरिलले सांगीतिक क्षेत्रमा २००२ पहिचा बनाउन सफल भएकी हुन् । यो बर्ष उनले रियालटी टिभी शो ‘पप स्टारः ल राइवल्स’मा आफ्नो प्रतिभा देखाएकी थिइन् । एजेन्सी - See more at: http://www.biswokhabar.com/2014/07/blog-post_5957.html#sthash.wWKU35CK.dpufशेरिललाई १५ लाख डलरको अफर
लन्डन । हलिउड गायिका शेरिल कोललाई ब्रिटेनमा सबैभन्दा बढी एन्फ्लुएन्शियल ब्यूटी आइकन घोषित गरिएको छ । शेरिलका विषयमा यो घोषणा हालै भएको हो । ब्यूटी आइन घोषणा भए लगत्तैै शेरिलले १५ लाख डलरको एउटा ब्रिटेन कन्ट्याक समेत साइन गरेकी छन् । उनले ब्रिटिस म्युजिक कम्पिटिशन ‘द एक्स फ्याक्टर’को जज बनेर मूल्याङ्कन गर्न यति धेरै रकममा सम्झौता गरेकी हुन् । ९ बर्षको उमेर देखि नृत्यमा लगाव रहेकी शेरिलले स्कुले जीवनमा ‘द रोयल बैले डान्स’ नृत्य सिकेकी थिइन् । स्कुलपछि पनि उको चहाना नृत्य तथा गायन थियो । तर बुबाका बन्देजका कारणले उनले आफ्नो चहाना पुरा गर्न सकिनन् । लुकीछिपी नृत्य तथा गायन अगाडि बढाएकी शेरिलले रेष्टुरेष्टको नोकरीबाट खर्च जुटान थालिन् । नोकरिको अलवा संगीतलाई पनि निरन्तरतादिँदै गएकी शेरिलले सांगीतिक क्षेत्रमा २००२ पहिचा बनाउन सफल भएकी हुन् । यो बर्ष उनले रियालटी टिभी शो ‘पप स्टारः ल राइवल्स’मा आफ्नो प्रतिभा देखाएकी थिइन् । एजेन्सी - See more at: http://www.biswokhabar.com/2014/07/blog-post_5957.html#sthash.wWKU35CK.dpuf
0 comments:
Post a Comment