728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    फिल्म चलाउन फेरि सेक्सको साहारा (भिडियो)

    सभ्य र साधारण सिनेमा बनाउछु भनेपनि निर्देशक राजु गिरीले बोलीलाई पक्का गर्न सकेनन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘टाइगर द रियल हिरो’मा प्रयोग गरिएका संवाद अश्लिल र दुई अर्थ लाग्ने खालका छन् ।
    एक्सनले भरिएको नयाँ ट्रेलरमा सेक्सलाई पनि महत्व दिइएको छ । जहाँ विभिन्न पात्रले बोल्ने दृश्य दुई अर्थ लाग्ने खालका छन् । चलचित्रमा शुभेच्छा थापा, समिक्षा अर्याल, अशोक फुयाँल, सुशान्त कार्की लगायतका कलाकारको अभिनय छ । निर्देशक गिरीले आफ्नो चलचित्र फूलपातीको दिनबाट चल्ने बताएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फिल्म चलाउन फेरि सेक्सको साहारा (भिडियो) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top