728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 11, 2014

    दु:ख नमान्नुहोला दाजुभाइ तथा दिदी बहिनीहरु !

    हामी नेपाली कती उदार छौं हगी ! आफ्नो देश का खेलाडी, कलाकार, राष्ट्रका अग्रणी गहनाहरुको मतलब छैन, बिदेशी भनेपछी हुरुक्क । गुन्यु चोली खोसिँदा, दौरा शुरवाल खोसिँदा, हिन्दू धर्म खोसिँदा, यत्रो बर्ष संबिधान नबन्दा चुपचाप सहेर बसेका हामी हरु फुटवलमा सधैं अरु देशका टिशर्ट लगाएर हाम्रो नेपाली पन मज्जैले देखायौं । कुनै कुनै बेला यि र यस्ता कुराले मलाई निकै घोच्दछ तपाईंलाई नि ??

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दु:ख नमान्नुहोला दाजुभाइ तथा दिदी बहिनीहरु ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top