728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 11, 2014

    मोबाइल चलाउँदा प्रियंकाले भित्री बस्त्र देखिएको थाहै पाइनन्

    कार्यक्रममा पुगेपछि कलाकारहरु अतिथीका कुरा सुन्नु भन्दा पनि मोबाइल चलाउन र कुराकानीमा नै व्यस्त हुन्छन् । यसैले पनि उनीहरु आफ्नो भित्री बस्त्र देखिएको पत्तो नै पाउ“दैनन् ।
    बिहिबार आयोजना भएको चलचित्र ‘नाई नभन्नु ल २’ को सफलता पार्टीमा नायिका प्रियंका कार्की यस्तै कुराको शिकार भएकी छिन् । नायिका कार्की आफ्नो मोबाइलमा व्यस्त हु“दा उनको भित्री बस्त्र स्पष्ट देखियो । क्यामेरामा आफ्नो यस्तो तस्बिर कैद भएको नायिका कार्कीले पत्तो नै पाइनन् । निलो स्कर्टमा कार्यक्रममा पुगेकी नायिकाको भित्री बस्त्र स्पष्ट देखियो । पत्रकार सन्नी प्रधानको क्यामेरामा यस्तो तस्बिर कैद भएको हो । source : onlinekhabar
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मोबाइल चलाउँदा प्रियंकाले भित्री बस्त्र देखिएको थाहै पाइनन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top