728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    भारतीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा


    काठमाडौं, भाद्र १६ । भारतीय इलेक्ट्रिक स्कुटर ‘ओरेभा जे–५००’ डिलक्स नेपाली बजारमा भित्र्याइएको छ । भारतको अजन्ता म्यानुफ्याक्चरिङद्धारा उत्पादित ओरेभा इ बाइकको नेपालका लागि आधिकारी बिक्रेता अष्ट अटोमोबाइलले राजधानीमा पत्रकार सम्मेलन गरी ओरेभा जे स्थानीय बजारमा बिक्री सुरु गरेको जानकारी गराएको हो ।

     यी बाइक नेपाल र भारतको सडक सुहाउँदो रहेको कम्पनीको दाबी छ । एक चोटी ‘फुल चार्ज’ गरेपछि ५५ किलोमिटरसम्म गुड्न सकिने कम्पनीले जनाएको छ । बजार प्रवेशस्वरुप हाल १ लाख रुपैयाँ मूल्यमा उपलब्ध गराइएको बाइकको सञ्चालन खर्च प्रतिकिलोमिटर १ रुपैयाँ ३० पैसामात्र पर्ने कम्पनीको दाबी छ । -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय इलेक्ट्रिक स्कुटर नेपाली बजारमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top