728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    अर्गानिक खेतीबाट वर्षमा ७० करोड आम्दानी (भिडियोसहित)


    खोटाङ, भाद्र १६ । अर्गानिक उत्पादनबाट राम्रो मूल्य पाउने भएपछि खोटाङका किसानहरु कृषि पेशामा हौसिएका छन् । अलैंची, आलु, अदुवा, अकबरे खुर्सानी, बेसार लगायत विभिन्न तरकारीको उत्पादनबाट एक वर्षमा जिल्लाका किसानहरुले ७० करोड रुपैयाँसम्म आम्दानी गरेका छन् । (भिडियो हेर्नुहोस्)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अर्गानिक खेतीबाट वर्षमा ७० करोड आम्दानी (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top