728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, September 6, 2014

    एक सहवासको १ लाख ६० हजार लिन्थिन् श्वेता बसु

    यौन धन्धामा संलग्न भएको अभियोगमा पक्राउ परेकी बलिउड अभिनेत्री स्वेता बसुले एक पुरुषसँग सुतेको १ लाख भारु अर्थात एक लाख ६० हजार नेपाली लिने गरेको खुलासा भएको छ ।

    पुलिस अनुसन्धानका क्रममा उनले एक पुरुषसँग सुत्नका लागि १ लाख भारु लिने गरेको र जस मध्ये १५ हजार दलाललाई दिने गरेको खुलेको हो ।
     आइतबार हेदरावाद बञ्जरा हिल्सस्थित एक होटलमा यौन क्रिडाकै क्रममा स्वेतालाई पुलिसले रंगे हात पक्राउ गरेको थियो । उनलाई अहिले पुनर्स्थापना केन्द्रमा पठाइएको छ । उनीसँग एक साउथका चलचित्र निर्देशक समेत पक्राउ परेका छन् ।

     उनको यौन सम्बन्धका लागि डिल गर्ने ब्यक्ति उनी नै रहेको बताइएको छ । २३ वर्षीय श्वेताले आफूलाई पैसाको कमी भएपछि यो धन्धामा प्रवेश गरेको बयान दिएकी थिइन् ।


    साउथका चलचित्र तथा विभिन्न सिरियलमा अभिनय गरेकी श्वेताले अभिनयका लागि राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् । उनलाई ३ महिना सम्म पुनर्स्थापना केन्द्रमा राख्नु पर्न सक्ने पुलिसले बताएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एक सहवासको १ लाख ६० हजार लिन्थिन् श्वेता बसु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top