728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 7, 2014

    सर्वोच्च अदालतको भूमिका कमजोर बनाउनु हुँदैन : देउवा (सबै पढ्न तलको लिंक मा जानु होला)

    काठमाडौं, भाद्र २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संवैधानिक अदालत गठन गर्दा सर्वोच्च अदालतको भूमिका कमजोर नबनोस् भन्नेमा पर्याप्त ध्यान दिनुपर्ने बताएका छन् । राजधानीमा आइतबार

    डेमोक्रेटिक लयर्स एसोसिएसनको महाविधेशन उद्घाटन गर्दै उनले नयाँ अदालत बनाउने नाममा सर्वोच्चको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिए ।

    वरिष्ठ नेता देउवाले न्यायलयहरुमा हुने राजनीतिक नियुक्तिले न्याय सम्पादन प्रक्रिया कमजोर बनेको समेत बताए । योग्यता र क्षमताको आधारमा न्यायाधीश नियुक्त हुनुपर्ने उनको भनाइ थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्वोच्च अदालतको भूमिका कमजोर बनाउनु हुँदैन : देउवा (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top