728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 8, 2014

    बिपाशाको रोमाञ्चक फिल्म ‘क्रिएचर 3D’लाइ यूए सर्टिफिकेट

    मुम्बई, बलिउडकी अभिनेत्री बिपाशा बसुको आगामी रोमाञ्चक फिल्म ‘क्रिएचर थ्री डी’ लाइ भारतीय क्रेन्द्रीय फिल्म बोर्ड (सीबीएफसी) ले यूए सर्टिफिकेट दिएको छ ।
    यो एक साइन्स फिक्शन फिल्म हो । यस फिल्मको निर्देशन विक्रम भट्ट ले गरेका हुन । बिपाशा (२५) का अनुसार यो फिल्मलाइ बच्चाहरूले पनि आफ्नो बाबु आमाका साथमा फिल्मको आनन्द लिन सक्नेछन ।

    बिपाशाले ट्विटरमा पोस्ट गरेकी छन, फिल्म ‘क्रिएचर थ्री डी’ लाइ यू.ए सर्टिफिकेट प्राप्त भएको छ । यस फिल्मलाइ बच्चाहरूले आफ्नो बाबु आमाका साथमा फिल्मको मजा लिन सक्नेछन ।

     यो फिल्मबाट पाकिस्तानी अभिनेता इमरान अब्बास नकवी बलिउडमा डेब्यु गरेका छन ।
    यो फिल्म आगामी १२ सेप्टेम्बर मा रिलिज हुने भएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बिपाशाको रोमाञ्चक फिल्म ‘क्रिएचर 3D’लाइ यूए सर्टिफिकेट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top