728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, September 7, 2014

    लारेनसँग एक रात सेक्स गर्न ४० हजार पाउन्ड

    हलिउड टिभी स्टार लारेन गुजरले हालै मात्र एक सनसनीपुर्ण खुलासा गरेकी छिन । उनले एक अपरिचित ब्यक्तिले आफुलाई सेक्सको लागी अफर गरेको खुलाए ।
     उक्त ब्यक्तिले आफुसँग एक रात बिताउनको ४० हजार पाउन्ड अर्थात करिब ६५ लाख रुपैया दिन तयार भएको उनले बताइन ।

    सेलिब्रेटी विग ब्रदरको घरमा २७ बर्षीय लारेनले यस्तो खुलाएकी हुन । दुबईमा उक्त ब्यक्तिले आफुलाई त्यस्तो प्रस्ताव गरेको पनि उनले बताइन । 

    उक्त ब्यक्तिले यो कुरा कसैलाई नबताउन पनि लारेनलाई भनेका थिए ।स्मरण रहोस यसै बर्षको सुरुवातमा लारेनको सेक्स भिडियो लिक भएको थियो ।

     ब्वाइफ्रेन्डसँग रोमान्स गरिरहेको उक्त भिडियोका कारण लारेनले निकै तनाव झेल्नुपरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लारेनसँग एक रात सेक्स गर्न ४० हजार पाउन्ड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top