728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    मलेसिया एयरलाइन्सको जहाज समुन्द्रमा तैरिरहेको अबस्थामा, सवार २ सय ३१ जनाकै मृत्यु फेला पर्यो..( भिडियो सहित)

    मलेसियन एयरको सम्पर्कविहीन बोइङ दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्ययमका अनुसार जहाजमा सवार सबै २ सय ३९ जनाकै ज्यान गएको छ । विमानबाट शव निकाल्ने काम भईरहेको र आज साँझसम्ममा सबै विवरण आइसक्ने जनाईएको छ । 



     चिनिया समाचार एजेन्सी सिन्ह्वाले भियतनामको सञ्चार माध्यमलाई उदृत गर्दै विमान भियतनामको दक्षिणी आइसल्ल्याण्डमा समुन्द्रमा दुर्घटना भएको अवस्थामा भेटिएको जनाएको छ । एमएच–३७० वोइङ ७७७–२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमानमा २ सय ३९ जना थिए ।

     विमानमा १२ जना चालक दलका सदस्यसहित २३९ जना सवार थिए । सो विमानमा १३ देशका नागरिक चढेका थिए । विमानमा एक सय ५२ जना चिनिया, ३८ मलेसियन, १२ एन्डोनेशियन, सातजना अष्ट्रेलियन, तीन जना अमेरिकी, तीनजना फ्रान्स, दुई–दुई जना न्युजिल्याण्ड, युक्रेन र क्यानडाका नागरिक सवार रहेका र इटाली, टाइवान, नेदरल्याण्डस्, अस्ट्रियाका एक–एकजना नागरिक सवार रहेको सिन्ह्वाले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मलेसिया एयरलाइन्सको जहाज समुन्द्रमा तैरिरहेको अबस्थामा, सवार २ सय ३१ जनाकै मृत्यु फेला पर्यो..( भिडियो सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top