728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, September 6, 2014

    माछा खाँदा तीनको मृत्यु (सबै पढ्न तलको लिंक मा जानु होला)

    २१ भदौ, चितवन ।चितवनमा विषाक्त खानाका कारण तीनजनाको मृत्युभएको छ ।यही भदौ १७ गते विषाक्त खाना खाएपछि गम्भीर भएर चितवन मेडिकल कलेजमा ल्याइएका तीनजनाको उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको हो ।अस्पतालले दिएको जानकारीअनुसार अन्य चार जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

    मृत्यु हुनेमा रौतहट घर भई चितवन मङ्गलपुर बस्दै आएका २१ वर्षका मेघन पण्डित, ३५ वर्षका रामकेवल पण्डित र २० वर्षका विवेक पण्डित रहेका छन् ।उनीहरुसँगै अन्य नौ जनाले मङ्गलपुरमा माछासँगै खाना
    खाएपछि उनीहरु गम्भीर बिरामी परेका थिए ।

    उनीहरुको विषाक्त खानाका कारण मृत्युभएको अस्पतालले जनाएको छ । उनीहरु मजदुरीका लागि चितवन आएका थिए ।तीनै जनाको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माछा खाँदा तीनको मृत्यु (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top