728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 5, 2014

    जेनिफर लरेन्सको ‘सेक्स भिडियो’ लिक गर्ने धम्की

    वासिङटन, हलिउडमा यतिबेला निकै तनावको वातावरण उत्पन्न भएको छ । कुनै एक अज्ञात ह्याकरले चर्चित सेलिब्रेटिहरूका निजी क्षणका तश्विरहरू चोरी गरेपछि अहिले हलिउडमा हंगामानै भएको छ । ती ह्याकरले चोरी गरेका तश्विरहरू इन्टरनेटमा एक एक गर्दै पोष्ट गरिरहेका छन । अहिले सार्वजनिक गरिएका ती तश्विरहरूमा हलिउडका कतिपय अभिनेत्रीहरू न्यूड देखिएका छन । सय भन्दा धेरै अभिनेत्रीहरूको न्यूड तस्वीर पोस्ट गरिएका छन, जसमा प्रसिद्ध अभिनेत्री जेनिफर लरेन्स जस्ता अभिनेत्री समेत रहेका छन । 

    Jennifer Lawrence Actress
    जेनिफरलाइ भने यस कुराले झनै तनाव बनाएको छ, किन भने ती ह्याकरले आफुसंग जेनिफरको ‘नग्न सेक्स भिडियो’ रहेको बताउँदै त्यसलाइ छिटै पोष्ट गर्ने जनाएका छन । यो मामला यति अगाडी बढिसक्यो कि अब अमरीकी संघीय जांच एजेन्सी एफबीआईले यसमा जाँच गरिरहेको छ । एफबीआईले ती चर्चित हस्तीहरूका फोटोको चरी र अनलाइनमा पोस्ट गरेको आरोपहरूको जाँच गरिरहेको जनाइएको छ ।

    बताइए अनुसार सेलिब्रिटीजका यी तश्विरहरू ती ह्याकरले मोबाइलबाट र केही फोटोहरू एप्पल आईक्लाउड सर्भिसेजबाट प्राप्त गरेको जनाइएको छ । अहिले एप्पीले पनि यस मामलाको जाँच गरिरहेको जनाइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जेनिफर लरेन्सको ‘सेक्स भिडियो’ लिक गर्ने धम्की Rating: 5 Reviewed By: Unknown
    Scroll to Top