728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    घाँटी रेटेर सिरहामा एकको हत्या

    सिरहा, भाद्र १९ । सिरहाको औरही–८ का ४० वर्षीय डोमी सदाको घाँटी रेटी हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको गएराति हत्या भएको हो ।

    सदाको टाउको र घाटीमा गम्भीर चोट लागेको छ । ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका सदाका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।

    हत्या किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: घाँटी रेटेर सिरहामा एकको हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top