728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 8, 2014

    ग्रुप सेक्स गर्दा १० कुरा फाइदा यो सब थाहा पाउन को लागि तलको लिकमा किलिक गर्नु होस

    करिब आठ महिना अघि चेन्नईमा आफ्नै पतिको हत्या गरेर फरार रहेका दक्षिण भारतीय अभिनेत्री श्रुति चन्द्रलेखालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई प्रहरीले बैंगलोरबाट पक्राऊ गरेको हो । २२ बर्षीय चर्चित हिरोइन श्रुतिले आफ्नो ३५ बर्षीय पति एस रोनाल्डको हत्या गरेर फरार भएकी थिइन ।प्रहरीका अनुसार श्रुतिले आफ्ना साथीहरुको मद्दतले पतिको हत्या गरेकी थिइन । 

    पतिलाई बिष पिलाएर बेहोस बनाई गला दबाएर हत्या गरेकी श्रुतिले साथीहरुकै सहयोगमा लास जमिनमा गाडेकी थिइन । हत्यामा संलग्न अन्य ४ जनालाई प्रहरीले गत जनवरीमा नै गिरफ्तार गरिसकेको छ ।
    यता श्रुतिले आफ्नै पतिको हत्या गर्नुको कारण भने रोचक छ । पतिले ब्लु फिल्म खेल्न दबाब दिएपछि हत्या गरेकी थिइन । 

    वास्तवमा उनका पति रोनाल्ड ले एक नया ब्याबसाय सुरु गरेका थिए । सो ब्यवसाय घाटामा गएपछि कर्जा चुकाउन उनलाई पैसाको खाँचो पर्यो र जसको लागी उनले ब्लु फिल्म बनाउने निर्णय गरे । उनले ब्लु फिल्मको नायिकामा आफ्नै श्रीमतिलाई खेलाउने खोजेका थिए । जसका लागी श्रुतिले ग्रुप सेक्स गर्नुपर्ने थियो तर श्रुतिले यस्तो नगर्ने बताएकि थिइन । यस बिषयमा अनावश्यक दबाब दिन थालेपछि श्रुतिले पतिको हत्या गरेकी थिइन ।

    श्रुतिले केहि हिट तामिल तथा कन्नडा फिल्महरुमा अभिनय गरेकी थिइन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्रुप सेक्स गर्दा १० कुरा फाइदा यो सब थाहा पाउन को लागि तलको लिकमा किलिक गर्नु होस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top