मलेसिया वायुसेवाको बोइङ ७७७–२०० जहाजको अपहरण भएको हुन सक्ने नया जानकारी आएको छ । बेलायतका मिडिया डेली मिरर का अनुसार ऐर ट्राफिक कोन्ट्रोलर सँग अन्तिम पटक सम्पर्क मा आएपछी जहाँज अर्को ५ घण्टा उडेको रिपोर्ट ले जनाएको छ। जहाँमा जडित रोल्स रोएस ईन्जिन को अटोम्यटिक डाउनलोड भएर सतहमा पठाउने डाटाबाट यो खुल्न आएको जानकारी आएको हो । यदी यसलाई तथ्य मान्ने हो भने जहाँज अर्को २ हजार माइल को दूरी तय गरी पकिस्तान या मोङोलियामा अवतरन गरिएको हुन सक्ने जनाएको को छ ।
२ सय ३९ जना सवार बोइङ ७७७–२०० जहाज शनिबार बेइजिङका लागि क्वालालम्पुरबाट उडेको एक घण्टापछि नै बेपत्ता भएको थियो।
२ सय ३९ जना सवार बोइङ ७७७–२०० जहाज शनिबार बेइजिङका लागि क्वालालम्पुरबाट उडेको एक घण्टापछि नै बेपत्ता भएको थियो।
0 comments:
Post a Comment