728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, March 6, 2014

    १३ वर्षदेखि खेलौनासँग सहबास

    प्रविधियौनिकती पुरुषले एक खेलौनालाई श्रीमतीबनाएका छन् र १३ वर्षदेखि सोही खेलौनासँग रोमान्स गरिरहेका छन् । मान्छेको साटो खेलौनालाई स्वास्नीबनाउनुको कारणबारे उनी भन्छन्, मानिस तथाअनिश्चितताभन्ने कुरा भोग्न चाहनुहुन्छ भने मैले जस्तै गर्नुस् । अमेरिकाको मिचिगनका डेभक्याट नामकातीपुरुष कृत्रिममानवको अधिकार तथा कृत्रिमपिरतीको अधिकारकाअभियन्ताहुन् । उनले हजारौँ डलरमा खेलौनाश्रीमतीकिनेका छन् । त्यसमध्ये एक हो सिडोरे कुरोनेको । एबिस क्रियसनकम्पनीले तयार पारेको त्यो खेलौना दुरुस्तै महिला जस्तै छ र त्यसको प्रयोग कृत्रिम यौन खेलौनाका रुपमा समेत हुने गरेको छ । उनले सन् २००० मात्यो खेलौना देखेपछि त्यसलाई किनेर श्रीमतीबनाइहाले । ४० वर्षकाती पुरुषले आफ्नो खेलौना स्वास्नीसँगको बिहेको पन्धर््रौँ वर्षगाँठका लागितयारी सुरु गरिसकेका छन् । ती पुरुषकी एक जनामात्र खेलौना स्वास्नीहोइन । उनले सन् २०१२ मा दोश्री खेलौनाश्रीमतीभित्राएका छन् । उनको दोश्रो खेलौना स्वास्नीलाई उनले एलेनाभोस्त्रीकोभानामदिएका छन् । उनी दुइवटी खेलौना स्वास्नीसँगै एउटै ओछ्यानमा सुत्छन् र मन लागेको बेला यौन इच्छा पनि मेटाउँछन् । आफुले खेलौना स्वास्नीकिन्नुको ७० प्रतिशतकारण सेक्स र ३० प्रतिशतकारण जिवनसाथी रहेको उनको दाबी छ । आफुले आफ्ना खेलौना स्वास्नीबाट साँच्चीकै जिउँदो महिलाबाट जस्तै सन्तुष्टि पाएको उनी बताउँछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १३ वर्षदेखि खेलौनासँग सहबास Rating: 5 Reviewed By: Unknown
    Scroll to Top