728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, March 3, 2014

    भाउजूको हत्या गर्ने देवर पक्राउ

    भक्तपुर, १९ फागुन । सिरुटार गाविस–२ स्थित गाविस भवन नजिकै शनिबार साँझ भाउजूलाई कुटपिट गरी छुरा प्रहार गरी हत्या गरेको आरोपमा देवरलाई प्रहरीले पक्राउ गरेको छ । राजु भनिने तुइन कायस्थ शनिबार साँझ जेठी भाउजू सुनकेशरीलाई आफ्नै कोठामा लगेर कुटपिटपछि छुरा प्रहार गरी फरार भएका थिए । प्रहरीले राजुलाई घर नजिकबाट गए राति नै पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भाउजूको हत्या गर्ने देवर पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top