728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, March 2, 2014

    To much angry? do this option

    विके तपाइँलाई आफैले सन्तुलन गर्न नसक्ने गरि रिस उठ्छ ? अनि रिस शान्त भएपछि पछुताउनुपर्छ ? यदि हो भने नआत्तिनुहोस्, किनकी यस्तो समस्या हुने तपाइँ एक्लो होइन । धेरै मानिसमा यस्तो समस्या हुन्छ ।‘ ‘तर प्रत्यक्ष परोक्ष रुपमा यस्ता रिसाहा बानिले तपाइँ हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पूराउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।‘
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: To much angry? do this option Rating: 5 Reviewed By: Unknown
    Scroll to Top