728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    सेक्सको बारे जान्नै पर्नै केहि कुरा


    सेक्सलाई अश्लिल भनेर यस विषयमा कुरै गर्न चाहदैनो हामी । भन्छौ– यो त छाडा कुरा हो । यद्यपी प्राकृतिक विषय हो यो । यसमा लाजमान्नु पर्ने के छ ? सेक्स सम्वन्धीका विषयमा चासो राख्नु र जानकारी लिनु पो राम्रो हो त । अतः यहा पहिलो सेक्स अघि ध्यान दिनुपर्ने केहि कुराहरु सुझाइएको छ । कन्डोम प्रयोग गरौ–नवविवाहित युगल अक्सर फस्टाइम सेक्सका लागि यति एक्साइटेड हुन्छन् कि, उनीहरुलाई केहि कुराको ख्याल नै हुदैन । उनीहरु जोशमा होस गुमाउछन् र कन्डोम विना नै सेक्स गर्छन् ।

     यसको परिणम–अनिच्छित गर्भपतन । पीडा वन्न सक्छ– प्राय युगल जोडि यो सम्झन्छन्, कि संभोगको अनुभव केहि अनौठो हुन्छ । यो अनौठो त हुन्छ नै । तर, कुनैवेला एकको मज्जा अर्काका लागि पीडा वन्न सक्छ । नक्कलवाट वचौं–अहिलेको इन्टरनेटको जमानामा पोर्न सामग्री सर्वसुलभ भएको छ । अक्सर नौजवान युवायुवती स्कूल कलेज टाइममै पोर्न सामग्री हेरिकसेका हुन्छन् । उनीहरुले अनेकौ किसिमका अप्राकृतिक सेक्स क्रिया पनि देखेका हुन्छन् । अतः पहिलो सेक्सको क्रममा आफुले पोर्न भिडियोमा देखेको जस्तो नक्कल गर्नु खोज्यो भने त्यो संंभव नहुन सक्छ । यसैको कारण पहिलो सेक्स अनुभव खल्लो हुन पनि सक्छ । ध्यान दिनुहोस्, सेक्स एउटा कला हो । हतार नगारौं–पहिलो पटकको सेक्सको मौका मिल्नसाथ युवायुवतीहरु हतार गर्न थाल्छन् ।

     अतः संभोग सुरु हुनसाथ स्खलित हुन सक्छ । यसवाट उनीहरुमा ग्लानी अनुभव हुन्छ । साथै महिला पार्टनर पनि असन्तुष्टि रहन्छ । विशेषज्ञका अनुसार महिलाहरु ढिला उत्तेजित हुन्छन् । यसैले पुरुष पार्टनरले संभोग अघिद्ध केहि समय फोरप्लेमा लगाउनुपर्छ । यस क्रममा महिला साथीले केश सम्हालोस्, उनको चुम्वन लिन सकिन्छ, शरीर स्पर्श गर्न सकिन्छन् । यसरी विस्तरै विस्तारै उनी उत्तेजिते हुन्छिन् । त्यसपछि संभोग क्रिया सुरु गर्नुपर्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सेक्सको बारे जान्नै पर्नै केहि कुरा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top