728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    पारसको स्वास्थ्य सामान्य(छोरालाई नलिई पूर्वराजा ज्ञानेन्द्र नर्फकने) भिडियो खबर


    पारसको स्वास्थ्य सामान्य(छोरालाई नलिई पूर्वराजा ज्ञानेन्द्र नर्फकने) भिडियो खबर:  हृदयघातका कारण गत फागुन ८ गतेदेखि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहलाई सामान्य वार्डमा सारिएको छ । उहाँका सबै मुख्य अङ्ग स्थिर रहेको भन्दै अस्पतालले उहाँलाई आइसियूबाट सामान्य वार्डमा सारिएको जनाएको छ ।

    अस्पतालका मुटुरोग विशेषज्ञ डा। सायन चिपुडोम्वितले विहीवार एक विज्ञप्ति निकाली शाहको मुटुको धड्कनमा रोकावटको कुनै लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले पनि सामान्य अवस्थामा जस्तै काम गर्न थालेको उल्लेख छ । उहाँमा नसासम्बन्धी सम्बन्धी समस्या रहेको भन्दै अस्पतालले लामो अवधिको उपचार गर्नु पर्ने जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस् ... 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पारसको स्वास्थ्य सामान्य(छोरालाई नलिई पूर्वराजा ज्ञानेन्द्र नर्फकने) भिडियो खबर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top