728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    गौरब र सुजातालाई वाध्यो मायाले (भिडियो)


    चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ का गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । कालिप्रसाद बास्कोटाको संगीतमा तयार भएका गीतसंगीले सिनेमाको व्यापारमा फरक पार्ने धेरैको विश्वास छ ।महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमालाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुजाता कोइराला र गौरब पहाडीको रोमाञ्चक प्रेम कहानी हेर्न सकिनेछ । यतिबेला सिंगो सिने नगरीको आखा ‘मञ्जरी’ माथी गएको छ । सिनेमाको प्रोमो, गीतसंगीतले ‘मञ्जरी’ माथी धेरैको आखा लागेको छ ।

     यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘मायाले वाध्यो यसरी’ बोलको गीत सार्वजनिक गरेको छ । प्रशान्त सुबेदी र प्रविशा अधिकारीले आवाज भरेको यो गीत र भिडियोलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

     
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गौरब र सुजातालाई वाध्यो मायाले (भिडियो) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top