728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 16, 2013

    भारतीय पक्षद्वारा दसगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमण भिडियो खबर


     भारतसँगको अन्तर्राष्ट्रिय सीमाविन्दुबाट दुवैतिरको दसगजा क्षेत्रमा लामो समयदेखि घर र सार्वजनिक महत्त्वका संरचना निर्माण गरेर अतिक्रमण हुँदै आएको छ । यसले सीमा क्षेत्र अव्यवस्थित मात्रै बनेको छैन सुरक्षामा समेत असर परेको छ । भारतीय पक्षले नेपाल–भारतको सदियौँदेखिको सुमधुर सम्बन्ध चिसिने गरी दसगजा क्षेत्रमा अतिक्रमणको प्रयास गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्.. 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय पक्षद्वारा दसगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमण भिडियो खबर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top