728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    होटेलको एउटै कोठामा भेटिए ४० वटा सर्प

    मोन्टेरियल । क्यानडामा पाइथन सर्पले टोकेर दुई किशोरको ज्यान गएको हप्ता दिन पछि एक होटेलको कोठामा चालिस वटा पाइथन जातीका ठुला सर्प भेटिएका छन् । यसरी ठुलो संख्या भेटिएपछी होटेलमा आतंक नै मच्चिएको थियो। ओन्टारियको ब्रान्टफोर्डमा रहेको होटलको एक कोठामा प्लाष्टिकको भाँडामा ती सर्प बिहिबार राती भेटिएका हुन् । स्वास्थ्यको हिसावले निकै खराब अवस्थामा रहेका ती सर्पलाई जनावारको सुरक्षामा काम गर्ने एक क्यानेडेली संस्थाले उपचारको लागी लगेको छ । सर्प भेटिएको कोठामा पहिले एक जोडी बसेको पनि प्रहरीले पत्ता लाएको छ । यसरी फेला परेका सर्पहरुको लम्बाइ ३० सेन्टीमिटर देखी १ मिटर ४० सेन्टिमिटरसम्मका छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: होटेलको एउटै कोठामा भेटिए ४० वटा सर्प Rating: 5 Reviewed By: Unknown
    Scroll to Top