728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    बर्दियामा भैंसीले हात्ती पायो

    बर्दियाको कालिका गाविस वडा नं–१, बोकटीया निबासी कृष्णप्रसाद थारुको घरमा पालिएको भैसीले अनौठो किसिमको पाडाको जन्म दिएको छ । दोस्रो बेतमा जन्मेको पाडाको हात्तीको जस्तो सुँढ र ठुला–ठूला कान भएको बताईएको छ । पाडाको मुख नभएको भैंसी मालिक कृष्णप्रसाद थारुले जानकारी दिनुभयो । थारुले दिएको जानकारी अनुसार भैसीले गएराती २ बजेतिर पाडो पाएको हो । जन्मेको २० मिनेटमै पाडो मरेको उहाँले बताउनुभयो । हात्तीको जस्तो सुँढ भएको अनौठो प्रकृतिको पाडो हेर्ने स्थानीयको भीँड लागेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बर्दियामा भैंसीले हात्ती पायो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top