728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, February 26, 2014

    ५० टनको हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड (भिडियो सहित )

    पछिल्लो समयमा मानिसहरुमा नयाँ रेकर्ड बनाउने र गिनिज बुकमा नाम लेखाउने होड बाजी चलिरहेको छ । यसै शिलशीलामा एक जना पाइलटले हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड बनाएका छन । सिंका नाम गरेका ती पाइलटले ५० टनको एयर बसलाई डोरीको सहायताले आफ्ना दाँतले ५२ सेकेन्डमा ३९.२ मीटर तानेका छन । यस भन्दा पहिले पनि ट्रक, ट्रेन र फायर इन्जिनलाई दाँतले तानेर मानिसहरुलाई आश्चर्यचकित बनाउँदै आएका उनले ५० टनको एयर बस ‘ए ३२०’ लाई दाँतले तानेर गिनीज बुक अफ द वल्र्डमा नयाँ रेकड दर्ता गराएका छन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ५० टनको हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड (भिडियो सहित ) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top