728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, February 26, 2014

    १०६ वर्षकी हजुरआमाले यसो गरेपछी हेर्नेहरु ठहरै

    बन्दुक चलाउन सजिल हुन्न, एक त बन्दुक चलाउने प्राविधक पक्ष छ अर्को एके-४७ जस्ता बन्दुक त गर्हौ पनि उत्ति नै हुन्छन्। केही समय यता फेसबुकमा १०६ वर्षकी महिलाले एक-५७ बोकेर गोली हान्न तयारी अवस्थामा रहेको तस्विर फेसबुकमा निकै शेयर र लाइक गरिएको छ। वास्वतमा यो तस्विर भने सन १९९० को हो। उनको घर अजरबैजानको डेघ गाउँमा थियो र उनि अर्मेनियाई मुलकी हुन। उनि मरेको पनि कयौं वर्ष भइसक्यो । हाल रेडिटले उनको यस्तो तस्विर सार्वजनिक गरेपछि कयौं मानिसले यो तस्विरलाई छोयो। १०६ वर्षकी महिलाले एके-४७ उचालेको तस्विर हेरेर धेरै मानिस स्तब्ध भए। हाल फेसबुक जस्त सामाजिक सञ्जालमा यो तस्विर निकै रुचाइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १०६ वर्षकी हजुरआमाले यसो गरेपछी हेर्नेहरु ठहरै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top