728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, February 25, 2014

    आवाज सुन्ने बितिकै मान्छेको मृत्यु हुने मेशिन (फोटो फिचर सहित)

    संसारका धेरै मान्छेहरु संगीत सुन्न मन पराउछन। बजारमा विभिन्न किसिमका म्युजिक सिस्टमहरु पनि उपलब्ध छन, कुनै सस्तो र कुनै त अति नै महंगो पनि भेटिन्छन। तर यस्तो म्युजिक सिस्टमको बारेमा जो कसैलाई थाहा नहुन सक्छ, जसबाट निस्केको संगीतले मान्छेको ज्यानै जान सक्छ भनेर। विज्ञानका अनुसार संगीतको ध्वनी १३५ डेसिमल भन्दा बढी भएको खण्डमा संगीत सुन्ने मानिसको मृत्यु हुन सक्छ। यस्तो मृत्यवरण गराउने संगीत कुनै आइफोन वा कुनै पनि फोनमा नभई यूरोपियन स्पेस एजेन्सीको विशाल साउण्ड सिस्टममा अवस्थित छ। यो युरोपमा भएको सबैभन्दा शक्तिशाली हर्न (ध्वनी) हो। जब यो अधिक स्वरमा बज्न शुरु गर्छ तब नजिक भएका मानिसहरुको बाँच्ने सम्भावना नै हुदैन । अहिलेसम्म कुनै पनि मानिसले यो ध्वनीको गहिराई सम्म सुन्न सकेको छैन। यदि कसैले सुन्ने कोशिश गरेमा उक्त व्यक्तिको तत्कालै मृत्यु भईहाल्छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आवाज सुन्ने बितिकै मान्छेको मृत्यु हुने मेशिन (फोटो फिचर सहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top