728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    फेरि अर्की नायिकाको नांगो फोटो सार्वजनिक

    एजेन्सी । सामाजिक सन्जालहरुमा आफ्नो नांगो फोटो पोष्ट गरेर दुनियाँलाई आफूतिर तान्ने बलिउड र हलिउट स्टाहरुको काइदा नयाँ होइन ।

    केही यस्ता सेलिब्रेटीहरु छन् जसले चर्चाका लागि आफ्ना संबेदनशील अंगहरु प्रदर्शन गरेका छन् । केट अपटोन, मेरी विनस्टेड, अरायना ग्रांडलगायतले यस्ता तस्वीरहरु सार्वजनिक गरेका छन् ।

    तर पछिल्लो समयमा यो सूचीमा जेनिफर लरेन्स पनि थपिएकी छन् । यस्ना तस्वीहरु सार्वजनिक गर्ने ‘४ चैन’ नामक वेबसाइड मार्फत उनको न्युड तस्वीर सार्वजनिक भएको हो ।

    jenifer_lawrence

    उनको उक्त फोटो आइक्लाउड ह्याकरहरुको समूहले उनकै मोबाइल ह्यक गरी सार्वजनिक गराएका हुन् ।

    ‘४ चैन’ नामक उक्त वेबसाइडको सम्बन्ध ‘इमगर’ र ‘रेडिट’ नामका दुईवटा वेबसाईडसँग पनि रहेको र तिनीहरुले समेत शेयर गर्दा अत्याधीक मानिसहरुसम्म पुगेको हो ।

    उनको यस्तो तस्वीरले अहिले सामाजिक सञ्जालहरुमा व्यपाकता पाईरहेको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेरि अर्की नायिकाको नांगो फोटो सार्वजनिक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top