728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    नायिका सविनाको सरप्राइज

    इटहरी । अभिनेत्री सविना कार्की यतिबेला नयाँ चलचित्र ‘सरप्राइज’ को छायाँकनमा व्यस्त छिन् ।

    चलचित्र ‘सरप्राइज’ को बुधबार इटहरीमा एक कार्यक्रमकाबीच शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै यो चलचित्रको छायांकन सुरु भएको छ । यो फिल्ममा आफ्नो सशक्त भएको अभिनेत्री कार्कीले बताइन् ।

    चलचित्रको सभासद राजकुमार सुब्बाले सफलताको कामना सहित शुभमुहूर्तको घोषणा गरेका थिए । पूर्वी क्षेत्रबाट चलचित्र निर्माण हुने क्रम बढेको छ । यसलाई सभासद सुब्बाले सुखद् खबरका रुपमा ब्याख्या गरे ।

    Sabina-Karki-photo-1पाख्रिन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र सरप्राइजको अधिकांश छायांकन इटहरी तथा आसपासका पर्यटकीय क्षेत्रमा गरिएको निर्देशक भीम लामाले जानकारी दिए ।

    निर्माण पक्षका अनुसार प्रेम गर्नेले मायाँमा त्यागसमेत गर्नुपर्छ भन्ने मूल सन्देश यो सिनेमाले दिनेछ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका सविनाको सरप्राइज Rating: 5 Reviewed By: Unknown
    Scroll to Top