728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    आपत्तीजनक अवस्थामा चर्चित हिरोइन पक्राउ

    बलिउडकी एक चर्चित हिरोइन धनाढ्य व्यापारीको साथमा आपत्तीजनक अवस्था पक्राउमा परेकी छिन् । भारतको हैदरावादको एक होटलमा शारीरिक सम्पर्क राख्दै गरेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    स्वेता वासु नाम गरेकी यी हिरोइनले आफूसँग पैसा नभएकाले यस्तो पेशा गर्नुपरेको जनाएकी छिन् । पक्राउ परेपछि विज्ञप्ती जारी गर्दै उनले आफू पैसाको समस्यामा परेको र अरुको सल्लाहामा यस्तो काममा लागेको जनाएकी छिन् ।

    सन् २००२ मा विशाल भारद्धाजको ‘मग्दी’ सिनेमामा बालकलाकारको रुपमा काम गरेर उनले ‘राष्ट्रिय अवार्ड’
    जितेकी थिइन् । उनी थुप्रै हिन्दी सिनेमा तथा सिरियलमा देखिएकी थिइन् । उनले एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी छिन् ।
    यसपश्चात उनी हैदरवादमा तेलुगु सिनेमा खेल्नका लागि प्रस्थान गरेकी थिइन् । स्वेताको साथमा केही चर्चित धनाढ्य व्यापारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आपत्तीजनक अवस्थामा चर्चित हिरोइन पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top