728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 2, 2014

    सुजुकीको जिक्सर बाइक नेपालमा (सबै पढ्न तलको लिंक मा जानु होला)


    काठमाडौं, भाद्र १७ । सुजुकीको पछिल्लो उत्पादन ‘जिक्सर बाइक’ नेपाली बजारमा भित्र्याइएको छ । भारतमा सार्वजनिक भएको दुई साता पनि नहुँदै जिक्सर बाइक नेपाल भित्र्याइएको बताइएको छ । 

     सुजुकी मोटरसाइकका लागि नेपालको अधिकृत विक्रेता विशाल गु्रपले १ सय ५५ सीसीको जिक्सर बाइक नेपालमा ल्याएको हो ।

     कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । बुधबारदेखि सुरु हुने ‘नाडा अटो सो’मा सर्वसाधारणका लागि सार्वजनिक गरिने गु्रपका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले बताए ।

     पाँच वर्ष वारेन्टी रहेको जिक्सरको स्थानीय बजार मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुजुकीको जिक्सर बाइक नेपालमा (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top