728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 1, 2014

    रिहाना जल्दा घाऊ दुखेन । चेली सामूहिक बलात्कार हुँदा आँसु दुखेन । दर्जनौं पुरिदा भवितब्य दुखेन ।


    रिहाना जल्दा घाऊ दुखेन । चेली सामूहिक बलात्कार हुँदा आँसु दुखेन । दर्जनौं पुरिदा भवितब्य दुखेन । चरी ढल्दा दुख्यो ? आऊ सदनको श्राद्दे गरौं । 

     नारायण अमृत नेपालमा एउटा होइन, हजारौं 'अरब'पति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओच्छ्यानमा सुत्छन् । 

    लेनिन बन्जाडे अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान बेलायतले नेपाली साहित्य र पत्रकारितामा सक्रिय पत्रकारद्वय नारायण तिवारी (नारायण अमृत- नेपाल साप्ताहिक) र लेनिन बन्जाडे (कारोबार दैनिक)लाई जनही ३०,००० रुपैयाँको 'अनेवा पुरस्कार' प्रदान गर्ने घोषणा गरेको छ। 

     उनीहरूको लेखाईले मन धेरै छुने गरेको थियो। उनीहरूले पुरस्कार पाएको सुन्दा त्यो मन खुशी नहुने त कुरै भएन। धेरैधेरै शुभकामना र बधाई!
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रिहाना जल्दा घाऊ दुखेन । चेली सामूहिक बलात्कार हुँदा आँसु दुखेन । दर्जनौं पुरिदा भवितब्य दुखेन । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top