728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, April 17, 2014

    आममाफी हटाउन मानवअधिकारवादीको माग

    काठमाडौ, ४ वैशाख
    अन्तर्राष्ट्रिय मानव अधिकार समूहले सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकबाट आममाफीको प्रावधान हटाउन माग गरेका छन् । दशबर्षे युद्धको बेला मानव अधिकार उल्लंघनको घटनामा संलग्न भएकाले माफी पाउन सक्ने भन्दै एम्नेष्टी ईन्टरनेशनल, ह्युमन राईट्स वाच र ईन्टरनेशनल कमिसन अफ जुरिस्टले बिहीबार बिज्ञप्ती जारी गरी यस्तो माग गरेका हुन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आममाफी हटाउन मानवअधिकारवादीको माग Rating: 5 Reviewed By: Unknown
    Scroll to Top