728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 14, 2014

    गुँदा मैथुनमा कुन देश अगाडि ? थाहा पाइराखौ


    एक नयाँ सर्भेक्षणले ‘गुँदा मैथुनको मामिला’मा रुस सबैभन्दा अगाडि रहेको देखाएको छ । सर्भेक्षण अनुसार पश्चिमा देशहरु मध्ये रुसमा सबैभन्दा बढि इन्टरनेटमा ‘एनल सेक्स’ का विषयमा खोजी गरिन्छ । पोर्नहब नामक पोर्न साइटले तयार पारेको तथ्यांक अनुसार पश्चिमा देशहरुमा युरोपेली देशहरु गुँदा मैथुनको मामिलामा अगाडि छन् । गुँदा मैथुन सम्बन्धि सामाग्रीहरु इन्टरनेटमा सर्च गर्ने मामिलामा युरोपेली देशहरुले अमेरिका जस्ता अन्य पश्चिमा देशहरुलाई पछाडि पारेका छन् । पोर्नहबले आफ्नो साइटमा प्रयोगकर्ताले गर्ने खोजीको आधारमा यस्तो डाटा तयार पारेको हो । उसका अनुसार अन्य देशहरुबाट भन्दा रुसबाट एनल सेक्स सम्बन्धि भिडियो तथा अन्य सामाग्रीको खोजी धेरै हुने गरेको छ । एनल सेक्सको मामिलामा अमेरिकी देशहरुमध्ये क्यानडा पहिलो स्थानमा छ । गुँदामैथुन सम्बन्धि सामाग्र खोजी गर्नेमध्ये ६ प्रतिशतले समलिंगीको मैथुनका सामाग्री हेर्न चाहने कुरा समेत पत्ता लागेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गुँदा मैथुनमा कुन देश अगाडि ? थाहा पाइराखौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top