728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    अभिनेत्री प्रियंका कार्की कसको जोवन नामसारी गर्न भन्दैछिन् (भिडियो सहित) Read more


    फिल्मीबजार,२०७१ साउन २३ शुक्रबार,काठमाण्डौ । हालै माल फङ्सनको बिबादमा फसेको अभिनेत्री प्रियंका कार्कीले गायिका श्रुति सिंहको को एक गीतमा अरु कसैको जोवन नामसारी गर्न भन्दै हट डान्स गरेकी छिन् । पप गायिका श्रुति सिंहको ‘नामसारी’ एल्बममा समाबेश ‘मुटुमा सजाई नाम सारी गर्देउ बरु त्यो जोवन मलाई’ बोलको हालै सार्बजनिक गीतको म्युजिक भिडियो अभिनेत्री प्रियंका कार्की हट देखिएकी छिन् । सार्बजनिक गीतमा कल्याण सिंहको शब्द, संगीत रहेको छ । सहेन्द्र श्रेष्ठको निर्देशन रहेको सो गीत ‘डान्सिङ प्यार्टन’मा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पुष्प खड्का र प्रियंका कार्की रहेका छन् भने नृत्यमा प्रविण सिंह र ‘वाइल्ड रिप्रेज’ले साथ दिएका छन् प्रियंका अभिनित फिल्मले सफलता पाउन नासकिरहेको बेला केहि महिना अघि सार्बजनिक भएको फिल्म‘झोले’ले भने राम्रै ब्यापार गरेको थियो । तथापि फिल्मी क्षेत्रमा ब्यबसायिक रुपले प्रियंका अभिनित फिल्म अन्लक्की साबित हुदै आएकाले फिल्ममा उनको अभिनय र जोवन बिक्न सकिरहेको छैन । अब अरुको जोवन नामसारी गर्देउ भन्दै अबतार प्रस्ततु गरे पछी चाहि उपलब्धी केहि हुन्छ कि ?
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अभिनेत्री प्रियंका कार्की कसको जोवन नामसारी गर्न भन्दैछिन् (भिडियो सहित) Read more Rating: 5 Reviewed By: Unknown
    Scroll to Top