728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 10, 2014

    यौन स्वास्थ्य सम्बन्धी उपयोगी जानकारी मुलक ब्लग

    What is Abortion? के हो गर्भपतन भनेको ? के हो त गर्भपतन भनेको ? गर्भको भ्रूँणलाइ महिना पुगेपछि जन्मनुभन्दा पहिले नै तुहाउने वा फाल्ने कार्यलाई गर्भपतन भनिन्छ । गर्भपतनमा गर्भको भ्रुणलाई कृत्रिम तरिका प्रयोग गरी योनि मार्गबाट निकालिन्छ । २० हप्ता भन्दा अगावै आफै वा दुर्घटनाको कारण बाट गर्भ जान्छ भने त्यसलाई प्राकृतिक गर्भपतन भनिन्छ र सोहि समयमा गर्भ कुनै साधन प्रयोग गरी

    Can pregnancy be avoided by having unprotected sex during safe period?


     के परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी सुरक्षितकालमा यौनसम्पर्क गर्दा गर्भधारणबाट बच्न सकिन्छ ? परिवार नियोजनका साधन प्रयोग नगरी महिनावारी चक्रकाको समय मिलाएर योनसम्पर्क गर्दा गर्भ रहनबाट जोगिन सकिन्छ । तर, यस सम्बन्धमा धै¥यता अपनाउँनेले सक्छ । किनकि यौनसम्पर्कका लागि हाम्रो समाजमा यौन जोडी प्रति इमान्दार हुने र उचित समयको लागि धै¥यता अपनाउँने सायदै कम

     What is Emergency Contraception? आकस्मिक गर्भ निरोध (Emergency Contraception)

    भनेको के हो ? नचाहेर पनि गर्भ रहन जान्छ वा इच्छा बेगरको यौनसम्पर्कका कारण पनि गर्भरहन जान्छ । यसरी हुने गर्भधारणलाई पनि असुरक्षित यौन सम्पर्क भनिएको हो । कहिलेकाहीँ सुरक्षित यौनसम्पर्कका कुनै विधि असफल पनि हुनसक्छ । त्यर्सगरी, जबरजस्ती करणी भएको अवस्थामा गर्भ रहन सक्छ । यदि उक्त गर्भ अनिच्छित
     Do drugs increase sexual arousal?

    के लागु पदार्थले यौन उत्तेजना बढाउँछ त ? धेरैलाई भ्रम छ कि लागुपदार्थले यौन उत्तेजना बढाउँछ भनेर । लागूपदार्थ त्यस्ता पदार्थलाई बुझिन्छ जसको प्रयोगले मानिसको सोचाइ तथा व्यवहारलाई परिवर्तन गर्दछ । जस्तै चुरोट, खैनी, चरेस, गाँजा, अफिम, हेरोइन, ब्राउनसुगर, कोकिन आदि लागुपदार्थ हुन् । यसको सेवन कदापि लाभकारी हुँदैन बरु यसले जहिले पनि सेवन गर्ने व्यक्ति, परिवार र समाजलाई हानी नै पु¥याइरहेको हुन्छ

    What are the early symptoms of pregnancy?



    गर्भवती भएको कसरी थाहा पाउँने र त्यसका लक्षणहरु - पहिलो पटक गर्भवती भएको लक्षणहरु थाहा नपाउँने धेरै महिला हुन्छन् । त्यसमा पनि किशोरीहरु गर्भवती भए भने त झन धेरैले थाहा नपाइरहेका हुन्छन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यौन स्वास्थ्य सम्बन्धी उपयोगी जानकारी मुलक ब्लग Rating: 5 Reviewed By: Unknown
    Scroll to Top