728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 13, 2014

    झोंक चलेपछि प्रेमीको नाङ्गो तस्विर फेसबुकमा

    आफूसँग ४५०० पर्ने ह्याण्ड ब्याग र ९००० पर्ने मिनिस्कर्ट किनिदिन भनेको ब्यापारी शर्माले बताए ।
    आफूले उनको माग अस्वीकार गरेपछि पनि ती युवतीले पटक पटक पैसा माग्दै धम्की दिन थालेपछि प्रहरीलाई खवर गरेको उनले बताए ।
    २ लाख रुपैयाँ आफ्नो खातामा नराखे जे पनि हुन सक्ने भन्दै धम्काएपछि ती युवकले पुलिसलाई खवर गरेका थिए । युवकले फोन उठाउन समेत छोडेपछि युवतीले अश्लिल साइटबाट तस्विर झिकेर युवकको टाउको र अश्लिल तस्विर जोडेर फेसबुकमा राखेकी थिइन् ।
    युवकले पुलिसमा खवर गरेपछि अहिले युवती पक्राउ परेकी छिन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: झोंक चलेपछि प्रेमीको नाङ्गो तस्विर फेसबुकमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top