728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 12, 2014

    खुस्वुले चरिको हत्यामा आरोप लगाएकी अर्पण कोईराला कहाँ छन् अहिले हेर्नुहोस् ।

    अनुसार खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको शंकास्पद भएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो । यद्यपि, आफ्नो सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिदै आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको दावी गरिन् । खुश्बुले चरीको हत्या नियोजित भएको दाबी गर्दै आएकी छन् ।
     उनले चरीको मृत्यु भएकै दिन त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग चरीको हत्या नभई सुनियोजित ढंगले भएको आरोप लगाएकी थिइन ् । अझँ उनले अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस भनेर आफूले बोलेको बताएकी छन् । उनले बाहिर आफूलाई जोडेर आएजस्तो आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताइन् । तस्विरः स्पटलाइटआएकी छन् । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुँगेल भएको आरोप लगाएकी छन् । अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुङगानाले पठाएको म्यासेजले समेत हत्याको पुष्टी गर्ने समेत उनको दाबी छ । 

    तर, उनले चर्चा गरेकी अर्पण कोइराला आखिर कहाँ छन् त ? वस्तावमा डन चरीसँग नजिकिएपनि सोभन्दा पहिले उनले हत्याको आरोप लगाउने गरेका अर्पण कोइरालासँग प्रेम सम्बन्धमा थिए । अपर्णका निकै नजिक रहेका एक साथीका अनुसार खुश्बु र चरीबीच अर्पणले नै भेट गराएका थिए । त्यतिबेलासम्म प्रेममा लिप्त रहेका उनीहरुमा विस्तारै दरार उत्पन्न हुँदै आयो जतिबेला खुश्बु र चरीबीच प्रेम झांगिन थाल्यो ।
    चरीसँग सम्बन्ध रहेपछि विस्तारै अर्पण खुश्बुसँग टाढा बनेका थिए । स्रोत भन्छ– चरी र खुश्बुबीच भेट हुनु
    पहिले खुश्बुले अर्पणबाट मोटो रकम कुम्ल्याइसकेकी थिइन् । अर्पणले खुश्बुका लागि गाडी र घरसमेत किनिदिएका थिए । तर, जब खुश्बु र चरीबीच सम्बन्ध झांगियो उनले अर्पणलाई इन्कार गर्दै गइन् र सम्पत्ती पनि सबै लिइन् । स्रोतका अनुसार अर्पण अहिले नेपालमा छैनन् । खुश्बुले सम्पत्तीसहित धोखा दिएपछि उनी भारतको उत्तराखण्ड प्रदेशमा पर्ने देहरादुनमा रहेका छन् । त्यहाँ उनी खुश्बुलाई भुल्दै व्यापारमा व्यस्त रहेका छन् । आफूले खुश्बुको लागि निकै सहयोग गरेपनि सम्पत्ती सहित खुश्बुले आफूलाई धोखा दिएको उनले निकटटस्थसँग गुनासो गर्ने गरेका छन् ।

     यसैबीच पछिल्लो समय खुश्बुको सम्पत्तीको विषयमा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको शंकास्पद भएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो । यद्यपि, आफ्नो सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिदै आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको दावी गरिन् । खुश्बुले चरीको हत्या नियोजित भएको दाबी गर्दै आएकी छन् । उनले चरीको मृत्यु भएकै दिन त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग चरीको हत्या नभई सुनियोजित ढंगले भएको आरोप लगाएकी थिइन ् । अझँ उनले अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस भनेर आफूले बोलेको बताएकी छन् । उनले बाहिर आफूलाई जोडेर आएजस्तो आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताइन् । तस्विरः स्पटलाइट
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खुस्वुले चरिको हत्यामा आरोप लगाएकी अर्पण कोईराला कहाँ छन् अहिले हेर्नुहोस् । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top