728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 8, 2014

    लोडसेडिङ बढ्यो, अब सातामा ६० घन्टा लोडसेडिङ (नयाँतालिकासहित)

    काठमाडौं, श्रावण २३ । सिन्धुपाल्चोकको पहिरोले लोडसेडिङको अवधि बढेको छ । सुनकोशीको पहिरोले प्रशारण लाइनमा अवरोध हुँदा लोडसेडिङको अवधि दैनिक ९ घन्टा पुगेको हो ।

    नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि शनिबार (भोलि)देखि बढाएर साताको ६० घन्टा पुर्‍याएको छ ।

    प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको नयाँतालिकाअनुसार अब सातामाचार दिन दैनिक ९ घन्टा, एक दिन ८ घन्टा र दुई दिन साढे ७ घन्टा विद्युत कटौती हुने छ ।

    सुनकोशीमा गएको पहिरोका कारण अहिले दैनिक ६७ मेगावाट बिजुली उत्पादनमा कटौती भैरहेको प्राधिकरणले जनाएको छ । - See more at: http://imagekhabar.com/samachar/detail/40358/30/.shtml#sthash.pBfYWZjo.eFqw1F1w.dpuf
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लोडसेडिङ बढ्यो, अब सातामा ६० घन्टा लोडसेडिङ (नयाँतालिकासहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top