728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 2, 2014

    रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते (भिडियोसहित)


    बारा, भाद्र १७ । बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो । 

     बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो । -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top