728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 2, 2014

    मरेको मान्छे २ दिन मुर्दाघरमा राखेपछि जिउंदै भेटिए

    (एजेन्सी) भदौं-१७, उत्तरप्रदेश । भारतस्थित उत्तर प्रदेशको अलीगढमा एउटा अनौठो समाचार बाहिर आएको छ जसलाई सुनेर तपाई छक्क पर्नुहुनेछ । कतिपयले यसलाई दैविक चमत्कार भनेका छन् भने कतिले
    चिकित्सकहरुको लापरबाही भनेका छन् ।

    एक व्यक्ति सवारी दुर्घटनामा परेर गम्भीर घाइते बनेका थिए । स्थानीयले उनलाई उपचारका लागि अस्पताल लागे । उपचारका क्रममा उनलाई चिकित्सकहरुले मृत घोषणा गरे अनि शवलाई मुर्दा घर (मरेका मानिस राख्ने घर) मा राख्न लगियो ।

     दुई दिन मुर्दाघरमा राखिएको उक्त शवको प्रहरीले अनुसन्धान गर्न जाँदा ति मृत भनिएकाले सास फेरिरहेको प्रहरीले चाल पाए । तत्काल प्रहरीले उक्त व्यक्तिलाई पुन: उपचारमा लैजान अस्पतालसँग रिफर गर्छन् । त्यसपछि ति युवकलाई आइसियुमा राखेर उपचार गरिन्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मरेको मान्छे २ दिन मुर्दाघरमा राखेपछि जिउंदै भेटिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top